Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

फागुन ९ । गीत ‘यो बिछोड हो कि माया’ यतिबेला चर्चामा छ । केही दिनअगाडि सार्वजनिक गीत धेरैले रुचाएका छन् । समाचार तयार गर्दासम्म गीतले युट्युवको ट्रेनिङको ७ औं स्थान ओगट्न सफल भएको छ । गीतका कारण यसका गायक रोमन प्रकाशको समेत अहिले चर्चा चुलिएको छ । गीतको अलवा रोमनको स्वरको पनि प्रशंसा गरिएको छ ।
गीतमा रोमनलाई रचना रिमालले स्वरमा साथ दिएकी छन् । भिडियोमा भने प्रकाश सपूत र आँचल शर्माको अभिनय देख्न सकिन्छ । मुस्ताङमा छायांँकन गरिएको यो गीतमा प्रकाश र आँचल प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् ।
गीतमा उत्तम विचारले शब्द, रिमेश कुमारको संगीत रहेका गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन तथा अमन मानन्धरको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय