Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

फागुन ४ ।गायक गायिका पुष्कल शर्मा र बिष्णुमायाँ पौडेलको स्वर रहेको गीत ‘मायाँ चोखो छ।।।’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा महेन्द्र विश्वकर्माको शब्द, विमल डाँगीको संगीत रहेको छ ।
स्माइल धिताल, विष्णु मायाँ पौडेल, सरिता राजउपाध्यायको अभिनय रहेको भिडियोमा बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
दीपक गिरीको छायाँकन रहेको भिडियो प्रियसी म्युजिक प्रा।लिले बाहिर ल्याएको हो । लोकदाहोरी शैलीमा तयार गीतले प्रेमपिडा व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय