Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

फागुन ३ । जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले २ पुस्ताको प्रेमलाई व्यक्त गर्न खोजेको छ । हरिभक्त वुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतमा शिव परियार र बानिका प्रधानको स्वर छ ।
पहिलो पुस्ता र दोश्रो पुस्ताको प्रेम समेटिएको भिडियोका रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खानाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराइले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोलाई गीतको भाव अनुसार नै तयार पारिएको दिवाकर बताउँछन ।
भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी महेश पौडेलको डिओपी , दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय