
फागुन ४ । सनुप पौडेलको स्वर, अजयकुमार अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई सन्तोष अधिकारीले निर्देशन गरेका हुन् । सन्तोष र निखिला वुढाथोकीको अभिनय छ ।
निरान्जन प्रधानको छायांकन रहेको भिडियोमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन छ।