Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

फागुन २। भ्यालेन्टाइनको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका गरेका छन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।
गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो भने वसन्तपुरलगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । सत्यराज चौंलागाईले भिडियोका निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय