Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

फागुन २। गायक सिडी विजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष गीत ‘दुरी मजबुरी’ सार्वजनिक भएको छ । एनेक्समक्स म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित विश्वभरीनै चर्चित ट्युनमा ‘दुरी मजबुरी’ को भिडियो तयार गरिएको छ । टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिले नै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी विजय अधिकारीले शब्द तथा संगीत गीत तयार भएको हो ।
भ्यालेन्टाइनको अवसरमा सार्वजनिक यो गीतमा प्रेमपीडा छ । गीतको भिडियो उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेका हुन् । मोडल सुधीर श्रेष्ठ र अशु न्यौपानेको अलवा गीतको भिडियोमा कलाकारहरु सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ समेत देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका हुन्, भने कोरियोग्राफीमा सन्तोष राजबहाक, सम्पादनमा अमृत चापागाई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय