Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

फागुन । नेकपा प्रचण्ड–नेपाल समूहले एक कार्यक्रमका बीच जनयुद्ध दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरि २६ औं गणतन्त्र दिवस मनाएको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएका थिएनन् ।
सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते तथा अपांग तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो ।
तत्कालीन माओवादीले २०५२ सालमा गरेको तत्कालीन जनयुद्ध १० वर्षसम्म सञ्चालित भएर सो पार्टी शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय