Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन । नेकपा प्रचण्ड–नेपाल समूहले एक कार्यक्रमका बीच जनयुद्ध दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वरमा एक विशेष कार्यक्रमको आयोजना गरि २६ औं गणतन्त्र दिवस मनाएको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएका थिएनन् ।
सो कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइते तथा अपांग तथा बेपत्ता परिवारलाई सम्मान प्रकट गरिएको थियो ।
तत्कालीन माओवादीले २०५२ सालमा गरेको तत्कालीन जनयुद्ध १० वर्षसम्म सञ्चालित भएर सो पार्टी शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय