Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको आरोप लगाएका छन् । उनले ओलीलाई तानाशाहको संज्ञासमेत दिए ।
“दुनियाँका तानाशाहहरु झुटलाई पोलिस गरेर सत्यको दर्जासम्म पुर्‍याउने सामर्थ्य राख्छन् । तीमध्ये केपी ओली पनि एक हुन्,” नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको विरोधसभामा उनले भने ।
उनले प्रधानमन्त्री ओली पनि तानाशाह हिटलरजस्तै जिन्दगीभर झुट बोल्ने पात्रको रुपमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय