Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २८। अभिनेता पल शाह र अभिनेत्री कविता रायको रोमान्स रहेको म्युजिक भिडियो ‘तिमी छौ’ सार्वजनिक भएको छ ।
कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रिकै रहेको छ । गीतको भिडियो चितवनको रमणिय स्थानहरुमा छायाँकन गरिएको हो ।
हरि हुमागाईको निर्देशन रहेको भिडियोमा छायाँकन उत्तम हुमागाईं तथा सम्पादन हरि हुमनागाईं र रमेश थापाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय