Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ २८ । नेपालबाट पछिल्लो समय भिजिट भिसामा यूएई गई काम गर्ने क्रम बढेपछि अबुधाबीस्थित नेपाली दूतावासले त्यसो नगर्न अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै काम खोज्ने अभिप्रायले भिजिट भिसामा यूएई नआउन अनुरोध गरेको हो ।
यूएईमा आएर अलपत्र परेको, विभिन्न समस्यामा परेको र दलालले ठगी गरेको गुनासो आउने गरेको भन्दै दूतावासले वैदेशिक रोजगारीको लागि भिजिट भिसामा नआउन अनुरोध गरेको छ ।
दूतावासले भिजिट भिसामा आएर अलपत्र परेमा कुनै सहयोग गर्न नसक्ने समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय