Nepali Unicode | Preeti to Unicode

माघ २७ । अनशनरत् गंगामाया अधिकारीको जीवनरक्षा र न्यायका लागि सरकारलाई दबाब दिन मानवअधिकारकर्मी सडकमा आएका छन् ।
गंगामायाको जीवनरक्षा र न्यायका लागि मंगलबार काठमाडौंको नक्सालस्थित नारायणचौरबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म नेपाल मानवअधिकार संगठनले नागरिक र्‍यालीको आयोजना गरिएको हो ।
र्‍यालीका सहभागीहरुले दण्डहीनता अन्त्य, गंगामायालाई न्यायसहित जीवनरक्षाको माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर