Nepali Unicode | Preeti to Unicode

माघ २७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूह निर्वाचन आयोग पुगेको छ । मंगलबार बिहान ओली समूहका नेताहरु कान्तिपथस्थित आयोग कार्यालय पुगेका हुन् ।
महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आयोग जाँदै छन् । चुनावको तयारी र पार्टीको विवादबारे परामर्श गर्न प्रधानमन्त्री आयोग जान लागेका बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर