Nepali Unicode | Preeti to Unicode

माघ २६ । प्रवीण बेडवालको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तँ त कस्तो भाग्यमानी।।।’ बोलको आधुनिक गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत छ ।
क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित गीतको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछानेको अभिनय छ ।
बुद्ध थापाको छांयाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय