Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ २५ । अम्बे स्टिलले कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ । कम्पनीले माघ २३ गते शुक्रबार भक्तपुर ब्यांक्वेटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीले कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीहरुबारे जानकारी गराइएको थियो । यस्तै टीएमटी छड बेन्डिङ गर्ने तरिकाबारे जानकारी गराएको कम्पनीले जनाएको छ ।
कार्यक्रमले उच्च गुणस्तरको कच्चा पदार्थ नै राम्रो टीएमटी छड उत्पादनको प्रमुख स्रोत भएको बताए । कच्चा पदार्थमा हुनपर्ने अत्यावश्यक तत्त्वहरुलाई उचित तवरले मिश्रण गरी त्यसमा आउने खराब तत्त्वहरु सल्फर फोस्फोरसलाई न्यूनीकरण गरेर बनाइएको कच्चा पदार्थलाई बनाइएको र अत्याधुनिक प्रविधिको प्रयोगबाट टीएमटी छड बनाइएकाले निर्माणका लागि उपयुक्त मानिने बताए ।
अम्बे स्टिल्स्‌ले भैरहवा र नेपालगन्जका दुईवटा फ्याक्ट्रीबाट दैनिक १४०० टन छड उत्पादन गरी बजारमा पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय