Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

माघ २३। संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिट पेशी चढेको छ । वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ । बुधबार ११ वटा संवैधानिक निकायमा प्रमुख र सदस्यले सपथ लिएका थिए ।
रिटमा संसदीय सुनुवाइ नगरि नियुक्त गरिनु असंवैधानिक भएको भन्दै उनीहरूलाई काम गर्नबाट रोक्नुपर्ने र नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय