Nepali Unicode | Preeti to Unicode

२२ माघ । आम हड्तालका कारण आज जनकपुरको जनजीवन प्रभावित बन्यो। आन्दोलना उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड ( माधवकुमार नेपाल समूह र प्रहरीबिच भिडन्त नै भयो।
त्यही भिडन्तको सिकार बने नेता रामचन्द्र झा। नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेका झा प्रहरीबाट घाइते भए। घाइते हुनेहरुमा अरु पनि थिए। तर, उनको चोट सबैभन्दा गहिरो थियो।

प्रतिक्रिया

सम्बन्धित खवर