Nepali Unicode | Preeti to Unicode

हङकङमा निर्माण भएको ‘औठी बैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक दीपक लिम्बु र गायिका मेलिना राइको स्वरमा समावेश यो गीतमा विष्णु इङ्नामको रचना छ । यो गीतको भिडियोमा धिरज लिम्बु र रेश्मा सम्बाहाम्फेको अभिनय छ ।
युगल पोमोको निर्देशनमा तयार भएको यो भिडियोमा मज्जाको राइको छायांकन, अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर