Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लासग संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।
“संवैधानिक परिषद्ले गरेको नियुक्तिको आज अवधि पुग्दैछ । यसबारे पनि छलफल हुनेछ । अरू विषयगत कुराहरूमा पनि छलफल होला,” स्रोतले भन्यो ।
पुस ५ गते संसद् विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । बुधबार नियुक्तिको ४५ दिन पूरा भएको छ ।
संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय