Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

भाघ २१ ।स्वस्तिमा खड्का र राहुल शाह फिचर्ड गीतको भिडियो ‘झम्के माया’ ट्रेन्डिङ दशसम्म पर्न सफल भएको छ । शाह स्वयमको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियोमा दुबै जनाको आकर्षक नृत्य छ ।
गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । स्वरमा समिर आचार्यलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोमा मनोज बस्नेतको लगानी गरेका छन् । पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन छ ।
अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यका ‘दुनिया बेग्लै छ, ‘घाममा सुकाइदेउ’ लगायतका गीतहरु दर्शकमाझ हिट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय