Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ२१ । विवाह भएको दुई महिना नबित्दै बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्न लागेका खबर सार्वजनिक भएको छ । आफु आमा बन्न लागेको जानरकारी नेहा स्वयमले दिएकी हुन् । उनका श्रीमान रोहनप्रित सिंहले पनि यो खबरलाई पुष्टि गरेका छन् ।

नेहाले ईन्स्टाग्राममा रोहनसँगको तस्बिर सेयर गर्दै ’अब ख्याल राख्नु’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा नेहाको पेट बढेको स्पष्ट देख्न सकिन्छ । नेहाको उक्त पोष्टमा रोहितले ’अब त तिम्रो ख्याल झन् बढी राख्नुपर्छ नेहु’ भन्ने प्रतिक्रिया दिएका छन् ।
नेहा आमा बन्ने खबर सार्वजनिक भएसँगै उनलाई शुभ चिन्तकले बधाई दिइरहेका छन् । बधाई दिने लाइनमा बलिउडकर्मी पनि छन् । नेहा कक्कड अहिलेकी बलिउडकी सर्वाधिक चर्चित र सफल गायिका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय