Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ १९। नेपाल र कतारको राष्ट्रिय क्रिकेट टिमबीच हुने भनिएको भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमै फेब्रुअरी ९, १० र १२ मा हुने तय भएको थियो ।
अन्तिम समयमा आएर कोरोना महामारीका कारण शृंखला स्थगित गर्नुपरेको पत्र कतार क्रिकेट संघले नेपाल क्रिकेट संघ क्यानलाई पठाएको अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
उनले भने, “कोरोना महामारीका कारण तत्कालका लागि स्थगित भनेर भनिएको छ । थप कुरा पछि जानकारी होला ।”
शृंखलाकै लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । शृंखला नहुने भएपछि बन्द प्रशिक्षणसमेत नहुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय