Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

माघ १८। केही दिनअघि मात्रै गृह मन्त्रालयले भारतका हलहरु हालको ५० प्रतिशत सिट क्षमताभन्दा बढाएर सञ्चालन गर्न सक्छन् भन्ने घोषणा गरेको थियो । गृहसँगको छलफलपछि सूचना तथा प्रशारण मन्त्रालयले भोलि ९फेब्रुअरी १० देखि पूर्ण ९१०० प्रतिशत० अकुपेन्सीमा सञ्चालन गर्न पाइने घोषणा गरेको छ ।
सूचना मन्त्रालयले शनिबार बेलुका नयाँ गाइडलाइनको आधारमा स्ट्यान्डर्ड ओपरेटिङ प्रोसिजर ९एसओपी० जारी गरेको हो । जसमा, हलको हरेक प्रवेशद्वारा र स्यानिटाइजरको व्यवस्था हुनेपर्नेछ, सामाजिक दूरी कायमै राखनुपर्नेछ भने मास्क पनि अनिवार्य लगाउनु पर्नेछ र हरेक चलचित्रको प्रदर्शनपूर्व हलका कर्मचारी र दर्शकको अनिवार्य रुपमा शरीरको तापक्रम जाँच गर्नुपर्ने उल्लेख गरिएको छ ।
सय प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने अनुमति दिइए पनि, हलहरुको निगरानी गरेर राज्य र केन्द्र शासित प्रदेशहरुले आवश्यक नियम हेरफेर गर्न प्रस्ताव गर्न सक्नेछन् ।
इन्टरभलमा दर्शकको भिड नहोस् भनेर यसको समय केही लम्ब्याइनेछ । भने हलको तापक्रम २४(३० डिग्री सेल्सियको बीचमा मात्रै राखिनेछ । यो नयाँ गाइलाइन चलचित्र निर्माता तथा हल सञ्चालकहरुलाई धेरै राहत पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय