Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

गायिका कमला अधिकारीको स्वरमा समसामयिक सामाजिक यथार्थतामा आधारित नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
ुमुनाु बोलको यो गीत युट्युब च्यानल जोजस क्रियशन प्रा।लि। बाट शनिबार सार्वजनिक भएको हो। गीतमा कमला अधिकारीकै शब्द तथा लय छ।
गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडिओमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन्।
मेधावीप्रयोगशाला बक्स विज्ञापन।एनबीएम बक्स विज्ञापन।
दुर्गम गाउँमा हुर्किएकी छोरी, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडिओमार्फत रोचक ढंगले प्रस्तुत गरिएको छ।
स्याङ्जामा शिक्षण पेसामा आवद्ध कमला अधिकारी गायनसँगै लेखनमा पनि सक्रिय छन्। उनको यस गीति कथामा आधारित पुस्तक ुमुनाु पनि छिट्टै बजारमा आउँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय