Nepali Unicode | Preeti to Unicode
 BREAKING
"छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार |

कलाकारद्धय रेजिना उप्रेती र राजवीर पटेलको मुख्य भूमिका रहेको चलचित्र ‘कसिङ्गर’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र हलमा रिलिज नगरी सिधै युटुबमा रिलिज गरिएको हो ।
धौलाश्री फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा ओम क्षेत्री, सुशिल पोखरेल, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुवास नेपाली लगायतका कलाकारको अभिनय छ
चलचित्रमा राजवीरकै कथा, पटकथा तथा निर्देशन छ । चलचित्रमा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको एक्सन, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी छ ।
राजवीर पटेल प्रस्तुतकर्ता रहेको चलचित्रमा जगत पटेल कार्यकारी निर्माता र भीमराज पटेल सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय