Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

माघ १६ । काठमाडौंको टोखा नगरपालिका–८ स्थित रमणबस्तीबाट २३ लाख ४० हजार रुपैयाँ र २५।२ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खनियावास गाउँपालिका–४ घर भई टोखा–८ बस्दै आएका ३१ वर्षीय मनिस भनिने दुर्गासिंह तामाङ छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट खैरो हेरोइन २५।२ ग्राम, लागुऔषध तौल गर्ने मेसिन एकथान, नगद नेपाली २३ लाख ४० हजार र बा५९प ५२३८ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय