Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

माघ १४ । नेपाली एसोसिएसन अफ वेस्ट्रन अस्ट्रेलिया नावाले हरेक वर्ष क्रिसमसका दिन आयोजना गर्दै आएको भलिबल प्रतियोगिता यसपालि फेब्रुअरी ७ देखि मार्च ६ सम्म हुनेछ ।
पश्चिम अस्ट्रेलियामा रहेका स्थानीय चार भलिबल क्लब यो प्रतियोगितामा भिडनेछन् । जसमा डटलेस भलिबल, सीपी करी हाउस, टेस्टी हिमाली, युथ ब्रदर्स छन् ।
प्रतियोगिता अस्ट्रेलियामा रहेका प्रवासी नेपालीबीच मात्रै हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पाँच सय अस्ट्रेलियन डलरसँगै मेडल र अन्य पुरस्कार पनि पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय