Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१४ माघ । कोही मानिसहरु सुतिरहेको बेला उठ्ने, अन्यत्र ठाउमा गएर बस्ने र यताउता हिड्ने जस्ता अनौठा क्रियाकलापहरु गर्छन तर उनिहरुलाई थाहा हुँदैन । उनीहरु गहिरो निन्द्रामा परेका हुन्छन् । यस्तो असामान्य अवस्थालाई डाक्टरी भाषामा सोम्नाम्बुलिज्म भनिन्छ । यो सुतेको एक वा दुई घण्टापछि सुरु हुन्छ । निन्द्रामा हिड्ने बानी प्रायः जवानहरुमा भन्दा बढी केटाकेटीमा देखा पर्छ । यसो हुनुका कारणहरु
१। तनाव भएमा
२। माइग्रेन
३। निन्द्राको समय नमिलेमा
४। निन्द्राको अभाव भएमा
५। अत्याधिक थकानको महसुस भएमा
६। वंशानुगत गुण
७। निन्द्रामा स्वास फेर्न नसकेमा
८। बिरामी भएको बेला वा ज्वरो आएको बेलामा
९। केही औषधीहरु जस्तैः निन्द्राको गोली
१०। टाउकोमा चोटपटक लागेको खण्डमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय