Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१३ माघ । पूर्वी चितवन रत्ननगरको हरिहर मन्दिर अगाडि मिनिबस र बाईक ठोक्किदा बाईकमा सवार २ जनाको मृत्यु भएको छ । पूर्व तिरबाट आइरहेको बा २ ख ५६७४ नं। को मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेको बा ९२ प ५२०४ नं।बाईक एक आपसमा ठोकिदा बाईकमा सवार नाम नखुलेका २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए । बिहान करिब ९ बजे तिर उक्त दुर्घटना भएको थियो । दुर्घटना पश्चात् घाइते भएका २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय