Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१२ माघ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन सचिवालय सदस्य पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले भरतपुर १० सप्तगण्डकी चोक बाट पक्राउ गरेको हो।
धादिङ गल्छी गाउँपालिका वडा नं। ०१ घर भइ हाल चितवन, भरतपुर ११ बस्ने २४ बर्षीय सम्राट भनिने सुमन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार माघ १० गते नेपाल कम्युनिष्ट पार्टी ९विप्लव समर्थित० ले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अपवाह फैलाइ समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्राय लिइ उच्श्रींखल गतिविधि गर्ने योजना बनाइ तयारी गरिरहेको अवस्थामा उनलैई नियन्त्रण लिएको हो। पक्राउ परेका श्रेष्ठलाई म्याद थपको अनुमति लिएर ७ दिनको लागी हिरासतमा रखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय