Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

माघ १२। चलचित्र ‘मस्टर’ ५० प्रतिशत अकुपेन्सीमा बक्स अफिसमा करोड क्लबको रेकर्ड कायम गर्न सफल बनेको छ । यसको हिन्दी रिमेक गर्न निर्माताहरु हर प्रयास गरिरहेका छन् ।
चर्चित निर्माता तथा निर्देशक करण जौहरले मास्टरको हिन्दी रिमेक बनाउने अनुमतिका लागि धेरै प्रयास गरे । तर, अन्तिममा वाजी निर्माता मुराड खेतानीले मारेका छन् ।
बलिउड हंगामाले लेखेको छ, “करण जौहरले मास्टरको हिन्दी रिमेक अधिकार प्राप्त गर्न धेरै कोशिस गरेका थिए । तर, मुराडले मुल्य बढाएर यसको सम्झौता आफ्नो कोल्टोमा पार्न सफल भएका हुन् ।”
स्रोतका अनुसार मुराडले करण जौहरले पनि यसमा प्रयास गरिरहेको सुनेपछि मुल्य बढाएर ६ करोडमा यसको निर्माणको अधिकारका लागि सम्झौता गरेका हुन् । अहिले पूरै टिम यसको हिन्दी दर्शकका लागि स्क्रिप्टमा काम गरिरहेका छन् । स्क्रिप्टको काम सकिएपछि मात्रै कास्टिङको प्रक्रियामा जाने योजना टिमको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय