
माघ १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनका कार्यक्रम अहिले घोषणा गर्दैछन् ।