Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

६ माघ। सन्दिप रजाली र सौरभ खनालको अर्धशतक मद्दतमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री ९पीएम० कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रन बनाएको थियो ।
लुम्बिनीका लागि सन्दिप रजालीले ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६ र विक्रम भुसालले ३६ रन जोडे ।
बलिङमा प्रदेश २ का हरिशंकर शाहले ३ र दिव्याँशु मल्लिकले २ विकेट लिए ।
यस्तै मुलपानीमा भइरहेको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय