Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ ६ । प्रदेश नम्बर–१ सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
सरकारमा सामेल हुनेरनहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ
कांग्रेसको बैठक प्रदेशसभा सचिवालयमा सुरु भएको हो ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको बैठक पनि आज विराटनगरमा बस्दै छ । बैठक भने होटल एसिया टिकमा बस्दै बस्ने जनाइएको छ । नेकपा ओली समूह दलको बैठक भने भोलि बस्दैछ ।
प्रदेश–१ को प्रदेशसभा बैठक बुधबारबाट सुरु हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय