Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

माघ ५ । योगेश काजी र एलिना चौहानको नयाँ गीत ‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक गरिएको छ । योगेश काजीको संगीत रहेको गीतमा योगेश र एलिनाको स्वर छ । गीतमा शब्द रचना लोकराज अधिकारीको छ ।
वर्षा शिवाकोटी, नवराज न्यौपाने, रश्मी भट्ट, शिवहरि बैरागी, मनिशा शिलवालले अभिनय गरेको भिडियो अजय रेग्मीले खिचेका छन् । क्रान्ति केसीले भिडियो निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय