Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ ४। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै ७०० रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० रुपैयाँले घटेको छ । ९२ हजारमा शुक्रबार कारोबार भएको तेजाबी सुन आज तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार २६० रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय