Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ ४ । सेयर बजार परिसूचक नेप्से २३०० नाघेको छ । साताको पहिलो कारोबार दिने २२९९.३४ अंकमा खुलेको नेप्से कारोबार खुलेको १ मिनेटमै १६.४९ अंकले वृद्धि हुँदा २३०३.०३ अंकमा पुगेको छ ।
उक्त अवधिमा ४८ कम्पनीको २० हजार ११२ कित्ता सेयर किनबेच हुँदा ८६ लाख २८ हजार १८० रुपैयाँको कारोबार भएको छ ।
नेप्से २३ सय अंकको विन्दु पार गर्दा ‘इन्ट्रा डे हाई’ को समेत उच्च विन्दु बनाएको हो । यसअघि गत बुधबार नेप्से २२९६।७३ अंकमा पुग्दा इन्ट्रा डे हाईको रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय