Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२ माघ । चितवनमा सर्वाधिक पुरस्कार राशिको योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा माघको २१ गतेबाट योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र बाग्मति प्रदेशको राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजन हुन लागेको प्रतियोगितका संयोजक सुवास श्रेष्ठले बताए । उनका अनुसार पुरस्कार राशिमा मात्र १५ लाखभन्दा बढी खर्च हुनेछ । यस्तै प्रतियोगिताको कुल बजेट ६० लाख रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय