Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ २ । रियल मड्रिडलाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा एथ्लेटिकले रियललाई २(१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकलाई जित दिलाउन राहुल गार्काले दुई गोल गरे । उता रियलका लागि करिम बेन्जिमाले एक गोल गरे ।
खेलको १८औं मिनेटमा राहुलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा राहुलले व्याक्तिगत दोस्रो गोल गर्दै टिमलाई २(० गोलको अग्रता दिलाए ।
खेलको ७३औं मिनेटमा रियलका लागि बेन्जिमाले गोल गरे पनि टिमको हारलाई भने टार्न सकेनन् । एथ्लेटिकले अब उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना र एथ्लेटिकबीचको फाइनल खेल १८ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय