Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२८ पुष । विकास र समृद्धिका लागि केन्द्र राजनीतिले स्थानिय तहका विकास आयोजनालाई प्रभाव पार्न नहुने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताएकी छन् ।
केन्द्रको राजनैतिक किचलो आफ्नै ठाँउमा छ, उनले भनिन्, हामी विकास र समृद्धीका लागि कटिवद्ध भएर काम गरेका छौँ, यसमा प्रभाव पार्नु हुदैन् । विकास र समृद्धीमा राजनिति नगरौँ ।
सातौँ नगरसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर रेनुले केन्द्रिय राजनीतिको प्रभाव भरतपुरमा पर्न नदिन आफु प्रतिवद्ध रहेको प्रष्ट पारिन् । “भरतपुर महानगर विकास र समृद्धि चाहन्छ , हामी कुनै पनि अस्थिरताको कारण हाम्रो विकासलाई रोक्न सक्दैनौ ।” उनले भनिन, “जनताले हामीलाई समृद्धि र विकासको लागी मत दिएका हुन्। हामी त्यसैमा केन्द्रित छौ। आन्तरिक किचलो गर्ने हामीलाई छुट छैन। ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय