Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

पौष २७ । सिन्धुपाल्चोक, मोरङ र सुनसरीमा तीनजना मृत फेला परेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, चेहेरेस्थित सुनकोसी नदीको बीच भागमा सुनकोसी गाउँपालिका ३, कालिका उखुबारी बस्ने ६३ वर्षीय केशवबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका ११, स्थित बसपार्कमा काँकडभिट्टाबाट आएको मे।१ख ३३३३ नम्बरको बसमा झापा केर्खा बस्ने २५ वर्षीय राजकुमार थापा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिका ६, पञ्चकन्या सामुदायिक वनमा परिचय नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय