
पौष २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले असाधारण काम गरेको जिकिर गरेका छन् । राष्ट्रियसभाको बैठकमा ओलीले सरकारले असाधारण र द्रुत गतिमा काम भइरहेको बताए ।
ओलीले प्रधानमन्त्री भएपछि व्यापक छलफल किन हुन्छ भनेर सोधेको बताए । उनले भारतसँग मित्रता बढाउन चाहेको पनि बताए । ओलीले भू(भाग हपेको थाहा भएपछि खुलस्त कुरा गर्न सक्नुपर्ने बताए ।