Nepali Unicode | Preeti to Unicode

पौष २६ । आइतबार बैठक सुरु हुनासाथ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका छन् ।
यही पुस १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको अधिवेशन आजैबाट अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर