Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

पौष २६ । साताको पहिलो दिन कारोबार भएको आधा घण्टासम्म सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । कारोबार सुरुवाती समयदेखि निरन्तर बढेको सेयर बजार परिसूचक नेप्से साढे ११ बजेसम्म करिब ३० अंकले बढेको छ ।
यो समाचार तयार पार्दासम्म म्युच्युअल फन्ड उपसूचकबाहेक अरु कारोबार भएको सबै उपसूचकमा बढेको छ ।
अहिलेसम्म नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर भाउ नौ प्रतिशत बढीले बढेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय