
पौष २५ । विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ६७ लाख ४९ हजार ९४० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७ लाख ७१ हजार ५२७ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १८ लाख ९० हजार ३४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६९६ संक्रमितको मृत्यु भएको छ ।