Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष २२ । ललितपुर प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिने एकजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको आरोपमा महालक्ष्मी नगरपालिका ४, कमलपोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी रातिसम्ममा ठूलो ‘क्राइम’ गर्छु अनि आफू पनि मर्छु भनेर अनावश्यक हैरानी दिएपछि तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय