Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष २२। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । माघ १ गते मन्त्री भारत जाने बताइए पनि उनले भने जनवरीभरमा आफू भारत भ्रमणमा जान लागेको बताए । बाह्रखरीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, “मितिको ठ्याक्कै टुंगो लाग्न सकेको छैन । दुई–तीनवटा मितिमा छलफल भइरहेको छ । जनवरीभरमा भारत जाने टुंगो लागेको छ ।”
मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा भाग लिन भारत जान लागेका हुन् । भ्रमणका क्रममा द्धिपक्षीय हित, नेपालको पछिल्लो राजनीतिक अवस्था, सीमा विवाद सम्बन्धमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय