पौष २२ । बेलायतबाट काठमाडौं आएका तीनजना व्यक्तिहरुको स्वाब ‘जिन सिक्वेन्सिङ’ परीक्षणका लागि हङकङ पठाइने भएको छ ।
यही पुस १३ गते बेलायतबाट नेपाल आइपुगेका उनीहरुमा कोरोना पुष्टि भएको थियो ।
संक्रमितहरुमा थप संक्रमण पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपर्ने भएको र नेपालमा यो परीक्षण किट नभएकाले उनीहरुको स्वाबको नमुना बाहिर पठाउन लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले जानकारी दिइन् ।
पछिल्लो समय देखिएको कोरोनाको नयाँ संक्रमण न्यु भेरियन्टको पहिचानका लािग जिन सिक्वेन्सिङ परीक्षण गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs