Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पौष २० । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिग बासमा नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सोमबार बिहान आफ्नो पूर्वक्लब क्लबविरुद्ध खेल्दै छन् ।
सन्दीप आबद्ध होबार्ट हरिकेन्सले नेपाली समयअनुसार १० बजेर ५० मिनेट जाँदा मेलबर्न स्टारविरुद्ध खेल्दै छ ।
हरिकेन्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । टिमको प्लेइङ ११ मा लामिछाने परेका छन् ।
यसअघि स्टार्ससँगकै खेलमा सन्दीपले ३८ रन खर्चेर २ विकेट लिएका थिए । हरिकेन्स लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय