Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष १९ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी(ट्वान्टी क्रिकेटको फाइनल खेलमा एपीएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै छन् ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । प्रदेश १ विरुद्ध एपीएफले केही बेरमा बलिङ थाल्नेछ ।

आजको खेलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नेछ । साबिकको विजेतासमेत रहेको एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने योजनामा छ । तर, बलियो प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन ।
राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलोपटक उपाधि उचाल्ने योजनामा छ । समूह चरणका तीन खेल र सेमिफाइनलको खेलमा प्रदेश १ ले सहज जित निकालेको छ ।
यता एपीएफ पनि आजको खेलममा सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा छ । साबिकको विजेताका हिसाबले पनि एपीएफलाई दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय