Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

पौष १७ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्‌वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।
त्यस्तै, ०७४ फागुन ३ गते गठित मन्त्रिपरिषद्‍मा भएको पछिल्लो पुनर्गठनबारे राष्ट्रपतिको कार्यालयको पत्र पनि पढेर सभालाई जानकारी गराएका छन् ।
गत असार १८ गते संघीय संसद्‌को छैटौं अधिवेशन अन्त्य भएको थियो । पुस ५ गते प्रतिनिधिसभा भंग गरिएको छ । प्रतिनिधिसभा नभए पनि संघीय संसद्‌को राष्ट्रियसभाको बैठक भने सुरु भएको छ ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार आज अन्तिम दिन अर्थात् पुस १७ गते राष्ट्रियसभाको बैठक सुरु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय